हिमनदीबाट बरफको २ हजार फिट चौडा टुक्रा टुटेर खोँचमा बजारिएर बाढी आएको हो
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिम-चट्टान पहिरो (आइस–रक एभालान्च) को कारण यो बाढी आएको जनाएको छ । प्लानेट ल्याबको स्याटलाइट तस्बिरको आधारमा प्राधिकरणको […]