अन्ततः काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको दीर्घकालीन सहकार्य सम्झौता भङ्ग भई धुलिखेल अस्पताल छिट्टै काठमाडौं विश्वविद्यालयबाट छुट्टिने निश्चित भएको छ ।
दुबै संस्थालाई एकजुट राखीराख्न तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत वर्ष गर्नुभएको प्रयास विफल भएको छ । गत २८ दिसम्बर २०२५ का दिन सम्पन्न अस्पतालको ३०औं स्थापना दिवस समारोहमा विश्वविद्यालय तर्फका रजिस्ट्रार समेत कुनै पदाधिकारी सहभागी नभएको र प्रमुख अतिथिको रुपमा आउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बालियाँकै मन्तव्यले समेत पुष्टि गरेको छ ।
यस्तो अवस्थामा धुलिखेल अस्पताल समेतका सम्पूर्ण काठमाडौं विश्वविद्यालय परिवारका मनमा यी स्वाभाविक प्रश्नहरू उठ्छन् –
अब के हुन्छ ? कसरी हुन्छ ? यस विभाजनबाट कसलाई के फाइदा हुन्छ ? कसलाई के वेफाइदा हुन्छ ? देशले के पाउँछ ? जनताले के पाउँछन् ? भौतिक स्रोत साधन तथा मानव संसाधनको व्यवस्थापन कसरी हुन्छ ?
जे हुन्छ, राम्रै हुन्छ । झन्डै तीन दशकको सहकार्यका क्रममा दुबै संस्थाको प्रारम्भिक आकार र स्वरुपमा जुन किसिमले विकास र विस्तार भएको छ, छुट्टिदाखेरी त्यसको हिसाबकिताब सौहार्द्रपूर्वक हुनु महत्वपूर्ण हुनेछ । तर यदि अस्पताल साँच्चै छुट्टियो भने यही विवाद मिलाउन र संस्थालाई एकजुट बनाइराख्न भनेर उपकुलपति र रजिस्ट्रारको जिम्मेवारी पाउनुभएका प्रा.डा. अच्युत प्रसाद वाग्ले र प्रा.डा. राजीव श्रेष्ठ माथि असफलताको लान्छना भने अवश्य लाग्नेछ ।
заклепка алюм вытяжная вытяжные резьбовые заклепки
Вместо заблокированного используйте kraken darknet market альтернативное зеркало из списка
дизайн ванной коттеджа дизайн коттеджа
дизайн кухни в квартире дизайн двухкомнатной квартиры 56 кв
полотенцесушитель водяной см полотенцесушители водяные для ванны
косметология холодная косметология москва
Discover the thrill of real-money live casino action at streaming live roulette on mobile data Maxispin, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
A commitment to security and smooth user experience underpins the platform’s design.
Sprawdz poradnik najlepsza kamera fpv dla poczatkujacych, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Podsumowujac, wybor kamery do drona FPV powinien uwzgledniac zarowno parametry techniczne, jak i praktyczne potrzeby pilota.
Пинко Казино предлагает широкий выбор онлайн-игр и азартных развлечений.
Casino Pinco
Играть на платформе удобно и безопасно.
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
The application of hghjfjdossa spans multiple industries and domains.