पिछड़ावर्ग (OBC) को राजनीति किन पछाडी परे ! – कौशल कुमार सिंह

एक ताका पिछड़ावर्ग (OBC) को मुद्दा देशको राजनीतिमा जोडतोडका साथ आफ्नो स्थान बनाएका थिए भन्ने आफ्नो अधिकार र पहिचानका लागि सडकमा बहसका साथै संघर्षमा समेत उत्रेका थिए । तर पिछड़ावर्ग (OBC) का नेताहरु जब राजनीतिक दल खोलेर अगाडी बढे अनि पिछड़ावर्ग (OBC) का जिल्ला र स्थानीय नेता तथा कार्यकर्ताहरुले पिछड़ावर्ग (OBC) को राजनीति र नेतृत्वलाई साथ छाडेर अन्य राजनीतिक मुद्दा बोकेको दल र नेताको साथमा लागे र पिछड़ावर्ग (OBC) को मुद्दा बोकेर अगाडी बढेका दल र नेतृत्व धरासायी बने ।

पिछड़ावर्ग (OBC) को मुद्दा बोकेर अगाडी बढेका राष्ट्रिय जनता दल नेपाल, लोक दल लगायतका दलहरुले पिछड़ावर्ग (OBC) को अधिकारसहित समानुपातिक सहभागिता र पिछड़ावर्ग (OBC) आरक्षणको मुद्दा बोकेर पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा सहभागी भएका थिए । ति दलहरुमध्ये सबभन्दा बढि मत कौशल कुमार सिंह नेतृत्वको लोक दलले प्राप्त गरेपनि संविधान सभामा पुग्न सकेन । दोस्रो संविधान सभाको निर्वाचनमा भएको धांधली विरोधी संघर्ष, ३० दलीय मोर्चा र मधेशी मोर्चाको संघर्षमा लोक दल अग्र पंक्तिमा रहेर सहभागी भएपनि त्यसपछिका चुनावहरु छुट्टै सक्रिय सहभागिता जनाउनुका सट्टा अन्य दलसंग मिलेर अगाडी बढ्दा पिछड़ावर्ग (OBC) को मुद्दा ओझेलमा पर्दै गयो । विगतमा पिछड़ावर्ग (OBC) को अधिकार, आरक्षण र सहभागिताको मुद्दा बोकेर धेरै दलहरु दर्ता भएपनि अहिले लोक दल मात्र दर्तामा रहेका छन् ।

लोक दलको नेतृत्व र प्रभावकारी भूमिकाले पिछड़ावर्ग (OBC) को मुद्दाले संविधानमा स्थान बनाउन सफल भएपनि पुर्ण अधिकार प्राप्त गर्न सकेन् । संविधानले पिछड़ावर्ग (OBC) को सहभागिताको सुनिश्चितता नगरेपनि सहभागिताको बाटो चाहिं खोलेका छन् । अब यसलाई कार्यान्वयनको बाटोमा अगाडी बढाउन अझै संघर्षको आवश्यकता छ । पिछड़ावर्ग (OBC) को मुद्दालाई सक्रियता र सचेतताका साथ अगाडी नबढाए थोडबहुत प्राप्त उपलब्धि समेत गुम्ने जोखिम बढेको छ ।

विगतमा पिछड़ावर्ग (OBC) को अधिकारका लागि संघर्ष गरेका दर्जनौं नेता अहिले विभिन्न दलबाट सांसद, मन्त्री, मेयर, वडा अध्यक्ष र सदस्य भएका छन् र अहिले पनि छन् तर पिछड़ावर्ग (OBC) को नेतृत्व कमजोर बनेपछि अहिले तिनीहरु ति दलहरुमा नेताको सट्टा सामान्य कार्यकर्ता बनेर अनेक प्रतार्णा सहेर बस्न बाध्य छन् । जो आफ्नो मुद्दा र नेतालाई कमजोर बनाए तिनीहरु आज सबै सडकमा छन् र आफ्नो राजनीतिक भविष्य खोज्न भौतारिरहेका छन् । यहि हालतमा पिछड़ावर्ग (OBC) का नेतृत्वपंक्ति पनि छन् ।

मैले बुझेसम्म यो सब हुनुको मूल कारण हो, पिछड़ावर्ग (OBC) को मुद्दालाई राजनीतिकरण गर्न नसक्नु। पिछड़ावर्ग (OBC) को मुद्दाले जबसम्म राजनीतिक संघर्षको रुपमा अगाडी बढ्दैन्, तबसम्म पिछड़ावर्ग (OBC) ले अधिकार प्राप्त गर्न सक्दैन् । त्यसको लागि अब नया शिराले पुनः राजनीतिक संघर्षको बाटो तय गर्नुपर्छ र पिछड़ावर्ग (OBC) कै नाममा राजनीति गरि नेताहरुले पिछड़ावर्ग (OBC) कै नेताको रुपमा आफूलाई स्थापित गराउनु पर्दछ । अनि मात्र पिछड़ावर्ग (OBC) को अधिकार स्थापित हुन्छ र पिछड़ावर्ग (OBC) का जातिहरुको समर्थन पनि प्राप्त हुन्छ ।

– जय ओबीसी

35 thoughts on “पिछड़ावर्ग (OBC) को राजनीति किन पछाडी परे ! – कौशल कुमार सिंह

  1. Se vuoi valutare una piattaforma orientata al mercato italiano https://alfcasinowin.it con una struttura chiara e facile da navigare puo essere una soluzione interessante da confrontare se vuoi confrontare diverse alternative disponibili per la sua struttura ben organizzata, le aree intuitive, l’accesso veloce ai contenuti, il catalogo diversificato, l’utilizzo semplice, il design moderno e l’attenzione alla comodita.

  2. Если вам нужна надежная автомобиль с водителем новосибирск, мы готовы предложить комфорт и безопасность на дорогах Новосибирска.
    Аренда авто с водителем экономит время и силы, особенно в условиях интенсивного движения.

    Прокат авто с шофером в Новосибирске дарит ряд достоинств в отличие от личного управления транспортом.

    В часы пик или при плохой погоде самостоятельное управление машиной может стать настоящим испытанием.

    Аренда авто с водителем открывает новые возможности для комфортного передвижения по городу.

  3. Нарколог на дом в Москве — это формат помощи, который рассматривают в тех случаях, когда после употребления алкоголя больному требуется врачебный осмотр без поездки в клинику. Чаще всего обращение связано с запоем, выраженным похмельным синдромом, нарушением сна, слабостью, тремором, тревогой, обезвоживанием, сердцебиением, скачками давления и общим ухудшением самочувствия. Дальнейшая тактика зависит от состояния больного на момент осмотра, длительности употребления алкоголя, возраста и сопутствующих заболеваний.
    Ознакомиться с деталями – врач нарколог на дом в москве

  4. If you are searching for a site organized around gambling notes https://plicpad.com with a clear structure and easy navigation can give you a useful overview before deciding which source to use next thanks to its categorized pages, readable sections, clear navigation, practical access, steady browsing, organized material and user-friendly setup.

Leave a Reply

Your email address will not be published. Required fields are marked *