अहिलेको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिले मानवको जीवनशैली नै बदलिदिएको छ । पछिल्लो समय अत्यन्त तीब्रताका साथ विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) अर्थात् कृत्रिम बुद्धिले त झन् अपत्यारिलो किसिमले चमत्कारिकरुपमा सृष्टिचक्रलाई समेत अचम्भित पार्ने कामहरू गरिरहेको छ । एकातिर यसले हाम्रो जीवनलाई सहज, सुविधाजनक र ज्ञान (जानकारी) वर्धक बनाएको छ भने अर्कोतिर नयाँ नयाँ खालका जटिलता र समस्याहरू पनि जन्माउदै थप्दै गइरहेको छ । प्रविधिको विकासको गतिलाई बुझ्न नसक्ने र यससँग काँध मिलाएर हिड्न नसक्ने पुरानाका साथै युवा पुस्तामा समेत प्रविधिले गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ । व्यक्तिगत गोपनीयता खतरामा परेको छ जसले गर्दा समाजमा दिनहुँजसो विभिन्न किसिमका दुर्घटना, शोषण, अत्याचार र हिंसाका घटनाहरू बढिरहेका पाइन्छन् । यस्तो अवस्थामा सूचना प्रविधिका नकारात्मक प्रभावहरूबाट आफूलाई कसरी जोगाउने बारे केही सामान्य सुझावहरू यहाँ पस्केको छु । कृपया ध्यान दिएर पढ्नु र व्यवहारमा लागू गर्नुहोला ।
व्यक्तिगत जीवनको गोपनीयता कसरी सुरक्षित राख्ने ?
1. सामाजिक सञ्जालमा आफ्नो सुखी वैवाहिक जीवनको प्रचार नगर्नुहोस् ।
2. सामाजिक सञ्जालमा आफ्ना बालबालिकाको उपलब्धिको प्रचार नगर्नुहोस् ।
3. सामाजिक सञ्जालमा आफ्नो महँगो किनमेलको प्रचार नगर्नुहोस् ।
किनभने…
1. सबै जना तपाईंको खुशीमा खुशी हुनेवाला छैनन् ।
2. तपाईंले पाउने अधिकांश “राम्रो” टिप्पणीहरू नक्कली मात्र हुन्छन् ।
3. तपाईँ, तपाईँको परिवारलाई नजर लाग्न सक्छ ।
4. तपाईं आफ्नो जीवनमा डाहा गर्ने मानिसहरूलाई आफूतिर तानिरहनु भएको छ ।
5. तपाईंलाई थाहा छैन कसले तपाईंका तस्बिरहरू सुरक्षित गरिरहेको छ र तपाईंको अपडेटहरू जाँच गरिरहेको छ ।
6. तपाईंले यो सबै रोक्न आवश्यक छ, किनकि यसले तपाईंको जीवन, परिवार, वैवाहिक सम्बन्ध र करियर बर्बाद गर्न सक्छ ।
सामाजिक सञ्जाल शैतानको आँखा, कान र मुख हो – शैतानको जालमा नपर्नुहोस् । आफ्नो निजी जीवनलाई निजी नै रहन दिनुहोस् ।
#गोपनीयता #सामाजिक #सञ्जाल #सूचना #प्रविधि #शैतान #आँखा
digitalcommand.click – Navigation felt smooth, found everything quickly without any confusing steps.
заклепка вытяжная 4 8 мм заклепка вытяжная
Для доступа к кракен сайт используйте официальные onion ссылки из списка
дизайн окон дома дизайн проект коттеджа
дизайн интерьера квартиры дизайн двухкомнатной квартиры
полотенцесушитель боковые купить полотенцесушитель
Anyone tried bj326game lately? I’m looking for fresh places to play. Is it legit? bj326game
Discover the thrill of real-money live casino action at live dealer games Australia, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
Helpful guides and clear menus minimize friction when users search for content.
Sprawdz poradnik jaka kamere do drona fpv wybrac, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Trafny wybor kamery przeklada sie na lepsze doznania podczas pilotowania i lepsze ujecia.
Вы можете выбрать игры различных жанров и форматов.
Пинко Казино
Регистрация занимает всего несколько минут.
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
Hghjfjdossa’s progression promises to influence and revolutionize numerous fields.