प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा विदेशी मित्र राष्ट्रका प्रमुखहरूलाई अतिथिको रुपमा आमन्त्रण गर्ने विषय महत्त्वपूर्ण छ । भारतले भर्खरै लिपुलेक पास हुँदै चीनसँग व्यापार गर्ने सम्झौता गरेकोले भारत र चीन दुबै नेपाल बिरोधि देखिएको हुँदा यिनीहरूलाई अतिथि बनाएर बोलाउनु उपयुक्त नहोला । बरु अमेरिकाको योजनामा #GenZ आन्दोलन भएको, तिनकै योजनामा बारबरा सरकार गठन भएको र निर्वाचन सम्पन्न भै योजना अनुरुपको परिणाम पश्चात् बन्न लागेको सरकारको सपथ ग्रहणमा अमेरिकी राष्ट्रपति Donald J. Trump लाई नै प्रमुख अतिथि बोलाइ दिउँ न । त्यसो गरे कसो होला ? ट्रम्पलाई पनि अहिले मध्यपूर्व युद्धमा दुनियाँको समर्थन चाहिन्छ, आइहाल्छन् होला बुढा । लगे हाथों #SPP पनि पास गरिदिने र श्रीलंकाले राख्न नदिएको लडाकु जहाजहरू पनि हाम्रा खाली रहेका पोखरा र भैरहवा विमानस्थलहरूमा राखिदिने । एक पन्थ दुई काज ! पशुपतिनाथको यात्रा, सिद्राको व्यापार !
Related Posts
भागवत कथा का महत्त्व
🌹 आत्मसाक्षात्कार के लिए प्रकृति के दिव्य गुणों की प्राप्ति के लिए मन की निर्मलता (मल रहित) आवश्यक है l…
🌹 आत्मसाक्षात्कार के लिए प्रकृति के दिव्य गुणों की प्राप्ति के लिए मन की निर्मलता (मल रहित) आवश्यक है l…
साम्प्रदायिक सद्भाव, शान्ति र सुव्यवस्था कायम राख्न अपील – सि.एन. खड्गा
नेपालमा साम्प्रदायिक सद्भाव खलबलाउन र हिंसा भड्काई अशान्ति र अस्थिरता उत्पन्न गर्न विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वहरू सक्रिय रहेको सबैलाई बिदितै…
नेपालमा साम्प्रदायिक सद्भाव खलबलाउन र हिंसा भड्काई अशान्ति र अस्थिरता उत्पन्न गर्न विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वहरू सक्रिय रहेको सबैलाई बिदितै…
श्री दीनबंधु स्तोत्रम्
श्री दीनबंधु स्तोत्रम कार्य क्षेत्र , दैनिक जीवन में आ रही समस्याओं के समाधान हेतु करें इस स्तोत्र का पाठ…
श्री दीनबंधु स्तोत्रम कार्य क्षेत्र , दैनिक जीवन में आ रही समस्याओं के समाधान हेतु करें इस स्तोत्र का पाठ…
Needed to log into 99abgamelogin, and this site helped me out. Quick and easy access. Makes it much easier to get logged in and start playing. Give it a bookmark! 99abgamelogin