प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा विदेशी मित्र राष्ट्रका प्रमुखहरूलाई अतिथिको रुपमा आमन्त्रण गर्ने विषय महत्त्वपूर्ण छ । भारतले भर्खरै लिपुलेक पास हुँदै चीनसँग व्यापार गर्ने सम्झौता गरेकोले भारत र चीन दुबै नेपाल बिरोधि देखिएको हुँदा यिनीहरूलाई अतिथि बनाएर बोलाउनु उपयुक्त नहोला । बरु अमेरिकाको योजनामा #GenZ आन्दोलन भएको, तिनकै योजनामा बारबरा सरकार गठन भएको र निर्वाचन सम्पन्न भै योजना अनुरुपको परिणाम पश्चात् बन्न लागेको सरकारको सपथ ग्रहणमा अमेरिकी राष्ट्रपति Donald J. Trump लाई नै प्रमुख अतिथि बोलाइ दिउँ न । त्यसो गरे कसो होला ? ट्रम्पलाई पनि अहिले मध्यपूर्व युद्धमा दुनियाँको समर्थन चाहिन्छ, आइहाल्छन् होला बुढा । लगे हाथों #SPP पनि पास गरिदिने र श्रीलंकाले राख्न नदिएको लडाकु जहाजहरू पनि हाम्रा खाली रहेका पोखरा र भैरहवा विमानस्थलहरूमा राखिदिने । एक पन्थ दुई काज ! पशुपतिनाथको यात्रा, सिद्राको व्यापार !
Related Posts
राष्ट्रपतिले संवैधानिक परिषद विधेयक फिर्ता गरेको सही कि गलत ?
देशकै दिशा र दशालाई सुशासनको मार्गमा डोर्याउने सर्वोच्च तथा स्वतन्त्र निकायहरूमा सुयोग्य व्यक्तिहरूको नियुक्ति गर्न संविधानले नै गठन गरिदिएको जम्मा…
देशकै दिशा र दशालाई सुशासनको मार्गमा डोर्याउने सर्वोच्च तथा स्वतन्त्र निकायहरूमा सुयोग्य व्यक्तिहरूको नियुक्ति गर्न संविधानले नै गठन गरिदिएको जम्मा…
चौदह प्रकार के व्यक्ति है जो जीवित होते हुए भी मरे हुए है ।
रामचरितमानस में 14 प्रकार के व्यक्तियों को मरा हुआ माना है । कौनसे वो चौदह प्रकार के व्यक्ति है जो…
रामचरितमानस में 14 प्रकार के व्यक्तियों को मरा हुआ माना है । कौनसे वो चौदह प्रकार के व्यक्ति है जो…
श्रीकालभैरवाष्टकम्
श्रीकालभैरवाष्टकम् ॐ देवराजसेव्यमानपावनाङ्घ्रिपङ्कजं व्यालयज्ञसूत्रमिन्दुशेखरं कृपाकरम् ।नारदादियोगिवृन्दवन्दितं दिगंबरं काशिकापुराधिनाथ कालभैरवं भजे ॥१॥ भानुकोटिभास्वरं भवाब्धितारकं परं नीलकण्ठमीप्सितार्थदायकं त्रिलोचनम् ।कालकालमंबुजाक्षमक्षशूलमक्षरं काशिकापुराधिनाथ कालभैरवं भजे…

Needed to log into 99abgamelogin, and this site helped me out. Quick and easy access. Makes it much easier to get logged in and start playing. Give it a bookmark! 99abgamelogin