#बंगलादेश मा एक निर्दोष, निमुखा, गरिब, अल्पसंख्यक #हिन्दू मजदुर माथि जाहिल #मुस्लिम कट्टरपन्थी #जमात ले प्रदर्शन गरेको अमानवीय हैवानियतको घोर निन्दा एवम् भत्सर्ना गर्दछु ।

आतंकीहरूको संभावित आक्रमणबाट सुरक्षा माग्न प्रहरी थाना पुगेका युवा #दीपु_चन्द्र_दास लाई थानाबाट लगेर कुटीकुटी अर्थमृत पारी रुखमा झुन्ड्याई जिउँदै आगो लगाएर जलाइ मार्ने जस्तो क्रुरतापूर्ण हत्या गरेको कुकृत्यले सम्पूर्ण मानवता शर्मसार भएको छ ।
यस्तो किसिमको घटना कुनै पनि समुदायमा, कुनै पनि धर्म/मजहबमा, कुनै पनि अवस्थामा स्वीकार्य हुँदैन । यस अन्यायपूर्ण हत्यामा संलग्न सबै कट्टरपन्थी आतंककारीहरूलाई कठोरतम् दण्ड दिन बंगलादेश सरकारसँग जोड्दार अपील गर्दछु । दीपु चन्द्र दास र उनका परिवारलाई उचित न्याय दिलाउन बंगलादेश सरकार माथि अधिकतम् दबाब सिर्जना गर्न मानवअधिकारको पक्षमा रहेका सम्पूर्ण विश्व समुदाय तथा राज्यशक्तिहरू समक्ष हार्दिक अपील गर्दछु ।