स्वकीय सुविधा र फिजुलखर्ची नियन्त्रण सम्बन्धि निर्णय र प्रभाव

🖋️ सि.एन. खड्गा

यही २०८२ असोज ५ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले प्रशासनिक खर्च कटौती, फिजुलखर्ची नियन्त्रण र मितव्ययिता सम्बन्धि केही ऐतिहासिक निर्णयहरू गरेको छ जसमा मन्त्री तथा सांसदहरूलाई स्वकीय सचिवालयको नाममा दिइदैआएका सहयोगी सुविधाका साथै सल्लाहकार नियुक्ति र कार्यकर्ता भर्ती केन्द्रको रुपमा गर्ने गरिएको बिना दरबन्दीका करार नियुक्तिहरू समेत रोक्का गरिएका छन् । यी निर्णयहरू ऐतिहासिक प्रकृतिका छन् । यसले आगामी दिनमा निरंतरता पाउनुपर्छ । यसले मितव्ययिताका साथै कार्यकर्ता भर्ती केन्द्र बन्द हुन गई सत्ताधारी दल र तिनका कार्यकर्ताहरू द्वारा गरिने राज्यकोषको दोहन नियन्त्रण भई सुशासन कायम गर्न ठूलो सफलता मिल्नेछ । साथै बिना आवश्यकता र उचित योजना कार्यकर्ता पाल्नका लागि बाडिने खुद्रा योजनाहरूमा हुने बजेट नाश रोकिने छ ।

मुख्य निर्णयहरू यस्ता छन् –

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ ।

सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । उक्त निर्णय कार्यान्वयन गर्न/गराउनका लागि सरकारका सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गरिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

सरकारले विगतमा स्रोत सहमति लिई निर्माणाधीन रहेका आयोजनालाई बजेट कमी हुन नदिई कार्यान्वयनमा निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै सरकारका विभिन्न मन्त्रालयअन्तर्गत पुँजीगत खर्चमा विनियोजित रकममध्ये मन्त्रालयगत बजेट सूचना प्रणालीमा नयाँ प्रविष्टि भएका, पूर्व तयारी नभएका र दोहोरो प्रविष्टि भएका कम महत्वका स–साना आयोजना/कार्यक्रमहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ बमोजिम रोक्का राख्ने निर्णय गरिएको छ ।

विभिन्न मन्त्रालयअन्तर्गत रहेका बजेट शीर्षकमा बजेट विनियोजन भए तापनि उद्देश्यभन्दा बाहिरका र कम महत्वका क्षेत्रमा रहेको बजेट विनियोजनलाई रोका राख्ने सरकारको निर्णय छ । भैपरी वा अन्य शीर्षकमा एकमुष्ट बजेट राखी आयोजनाहरू पहिचान नभएको हुँदा उपयोगिता नदेखिएको बजेट रोका राखिने छ ।

खुद्रे र टुक्रे आयोजना रोका राखिने
प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका स–साना खुद्रे/टुक्रे आयोजनासमेतमा विभिन्न मन्त्रालयमा भएको विनियोजनलाई रोका राखिने छ । त्यस्तै माथि रोका प्रस्ताव गरिएका बजेट उपशीर्षकमा रहेका क्रियाकलापहरूमा अघिल्लो आर्थिक वर्षमा दायित्व सिर्जना भएको तर भुक्तानी दिन बाँकी रहेको भए फरफारक गर्ने हदसम्म सम्बन्धित मन्त्रालयको माग बमोजिम रोक्का फुकुवा गर्ने सरकारको निर्णय छ ।

राष्ट्रिय प्राथमिकता, स्रोत सहमति दिइएका तथा क्रमागत आयोजनामा दायित्व सिर्जना भएको या चालु आर्थिक वर्षमा दायित्व सिर्जना हुने तर न्यून विनियोजन भएको भए रोक्का रहेको उपशीर्षकबाट रकमान्तर गरी खर्च व्यवस्थापन गरिनेछ ।

विगतमा प्रचलित कानुनबमोजिम दायित्व सिर्जना भई भुक्तानी दिन पर्याप्त रकम विनियोजन नभएको कारण बजेट अपुग भएको भए रोक्का गरिएको रकमबाट रकमान्तर, स्थानान्तर तथा कार्यक्रम संशोधन गरी खर्च व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

रोक्का रहेका आयोजनाहरूमध्ये २०८२ असोज २ गतेसम्म खरिद सम्झौता भई दायित्व सिर्जना भइसकेको वा खरिद प्रक्रिया अन्तिम चरणमा रहेको भए सोको पुस्ट्याइँसहित फुकुवाको लागि सम्बन्धित मन्त्रालयबाट लेखी आएपछि अर्थ मन्त्रालयले फुकुवा गर्ने निर्णयमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका सामाजिक क्षेत्रमा यस आर्थिक वर्षको बजेटले लिएको सामाजिक क्षेत्रको लक्ष्य पूरा गर्न बाधा पर्न जाने देखिएमा अर्थ मन्त्रालयको सहमति लिई आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया अगाडि बढाइने छ ।

सरकारी संरचनाको पुनर्निर्माणको लागि पुनर्निर्माण कोष कार्यविधिबमोजिम सिफारिस भएका आयोजनालाई मन्त्रालयगत बजेट सूचना प्रणालीमा मा प्रविष्टि गरी खर्च व्यवस्थापन गर्ने सरकारको निर्णय छ । त्यसै गरी चालु आर्थिक वर्षमा नयाँ प्रविष्टि गरेका आयोजना वा अन्य कुनै खरिद प्रयोजनका लागि बहु वर्षीय स्रोत सहमति नदिने भएको छ ।

सरकारी संरचना पुनर्निर्माण गर्दा सेवाग्राहीमैत्री, खुला र छरितो संरचना बनाउने । सरकारले कार्यालयको कार्य बोझ, कार्य प्रकृति तथा दरबन्दी संरचनालाई विश्लेषण गरी भौतिक संरचना र ले–आउट व्यवस्थापन गर्ने भएको छ ।

आयोजना टुक्राएर उपभोक्ता समितिबाट काम गराउन नपाइने
सरकारबाट सञ्चालन हुने,सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने रु १० लाखभन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने÷नगराउने र आयोजना टुक्राएर उपभोक्ता समितिबाट काम गराउन नपाइने निर्णय गरिएको छ ।

निर्माणमा ‘कन्सल्टेन्सी’ रकमको सीमा घटाई रु एक अर्बसम्म लागत अनुमान भएका आयोजनामा तीन प्रतिशतसम्म र सोभन्दा बढीका निर्माण आयोजनामा दुई प्रतिशतसम्म हुने गरी कार्यान्वयन गरिनेछ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट भएका चालुतर्फका नयाँ क्रियाकलाप/कार्यक्रमको कार्यक्रम सञ्चालन ढाँचा स्पष्ट नभएको, कार्यक्रमको प्रतिफल सम्बन्धित नभएको वा अनुत्पादक क्रियाकलाप/कार्यक्रममा विनियोजित रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २१ बमोजिम रोक्का राखिने भएको छ ।

सरकारले सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने, तर कानुनबमोजिम गठन भएको समितिको काममा कार्यालय समयबाहेकको बैठकको भत्ता उपलब्ध गराउन सकिने जनाएको छ ।

सरकारी, आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधाबापतको रकम लिन नपाउने भएको छ ।

त्यस्तै सरकारले विद्यमान जनशक्तिबाट सम्पादन हुने कामको लागि विनियोजित बजेटको उपयोग गरी बाह्य सेवा परामर्शबाट काम गर्न/गराउन नपाउने तथा विधेयक, नियम, विनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका बनाउनेजस्ता कामका लागि सेवा परामर्श नलिने निर्णय गरेको छ ।

विद्यमान जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था हो भनी सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराएर मात्र पुँजीगत अनुसन्धान तथा परामर्शका लागि खर्च गर्न सकिने भएको छ । पानी, बिजुली र सञ्चार महसुललगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने, पानी, बिजुली र सञ्चार महसुलबापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढङ्गले खर्च गर्ने सरकरको निर्णय छ ।

कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअर कन्डिसन, पङ्खाजस्ता बिजुली खपत हुने यन्त्र उपकरण चलेको छ कि भनी सम्बन्धित कर्मचारी स्वयंले नियमित चेक गर्ने सरकारको निर्णय छ ।

सरकारी कार्यालयका लागि प्रमुख मार्गमा घर बहालमा लिन नपाइने
सरकारी कार्यालयको लागि न्यूनतम आवश्यकताभन्दा बढी कोठा र सुविधा भएको घर बहालमा नलिने, सरकारी कार्यालयहरूले सकेसम्म व्यापारिक क्षेत्र र प्रमुख मार्गमा घर बहालमा लिन नपाइने निर्णयमा उल्लेख छ । त्यसै गरी विदेशस्थित कूटनीतिक नियोगहरूमा कार्यरत कर्मचारीहरूको निवासको लागि घर भाडामा लिनुपर्दा वा अब आइन्दा घर भाडा नवीकरण गर्नुपर्दा व्यापारिक क्षेत्र र सहरका प्रमुख मार्गहरूमा लिन नपाइने भएको छ ।

सरकारको निर्देशानुसार सङ्घ, प्रदेश र स्थानीय तहका पदाधिकारी तया कर्मचारीहरूमा सवारीसाधन, मोबाइल फोन, फर्निचर, ल्यापटप, डेस्कटप कम्प्युटर, मोटरसाइकलजस्ता सामान उपयोगमा पुरानो सामान प्रयोग गर्नुपर्ने छ ।

त्यस्तै जेनजेड प्रदर्शनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट क्षति भएका कार्यालयहरूलाई आवश्यक पर्ने भवन, टेबल, कुर्सी, दराज, सोफालगायतका कार्यालय सामान, मेसिन उपकरण, फर्निचरजस्ता सामग्री नजिकको कार्यालयमा भएकोबाट हस्तान्तरण गराई उपयोग गर्ने र त्यसरी हस्तान्तरण भएको सामानको हस्तान्तरण कार्यालय प्रमुख तहको निर्णयबाट नै हुने निर्णयमा उल्लेख छ । आगामी दिनमा सरकारी भौतिक संरचनाको बीमा गर्ने कार्य सुरुआत गरिने छ ।

अत्यावश्यक अवस्थामा प्राविधिक जनशक्तिबाहेक थप दरबन्दी सिर्जना नगर्ने, विशेषज्ञ सेवामा दीर्घकालीन दायित्व सिर्जना नहुने गरी स्थायी दरबन्दीको सट्टा सेवा परामर्श लिने सरकारको निर्णय छ ।

अर्थ, गृह र परराष्ट्र मन्त्रालयलगायत पछिल्लो समय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भई थप संरचना तथा दरबन्दी सिर्जना भएका मन्त्रालयहरूले सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी शीघ्र घटाइने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य जिम्मेवारीमा दोहोरोपन/तेहोरोपन हुने गरी नयाँ संरचना सिर्जना नगर्ने र हाल दोहोरो परेका संरचना खारेज गर्ने सरकारको निर्णय छ । त्यसै गरी भूमि समस्या समाधान आयोग खारेजी गर्ने व्यवस्था मिलाइने भएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत
सुरक्षा संवेदनशीलता, कार्यसम्पादन प्रभावकारिता, सुरक्षा निकायबीच समन्वय, विगतको अभ्यास र ‘इन्टिलिजेन्स एक्सीलेन्स’का लागि राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने व्यवस्था मिलाइने भएको छ ।

राजस्व चुहावटको प्रभावकारी नियन्त्रण तथा मुलुकलाई सम्पत्ति शुद्धीकरणको ‘इन्क्रिज्ड मोनिटरिङ लिष्ट’बाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय अभ्यास, कार्य प्रकृति, कार्यसम्पादन प्रभावकारिताका दृष्टिकोणले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहतमा ल्याई पुनः संरचना गर्न व्यवस्था मिलाउने सरकारको निर्णय छ ।

‘कन्ट्राक्टिङ’ र ‘आउटसोर्सिङ’बाट हुने कामलाई स्थायी संरचना सिर्जना नगर्ने, सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने सरकारको निर्णय छ ।

चालु खर्च घटाउन सरकारकाले अत्यावश्यकबाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने, सञ्चालन गर्नैपर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिइनेछ ।

सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सदस्य रहने निर्णयमा उल्लेख छ ।

त्यस्तै प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व बहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा शेयर तथा ऋण लगानी गर्ने, आर्थिक अवस्था कमजोर भएका तथा सावाँ÷ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने भएको छ । यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निष्कासन ९एफपिओ० शेयर जारी गर्न रोका गरिएको छ ।

नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुलउपर गर्न सम्बन्धित मन्त्रालय जबाफदेही हुने भएको छ । सरकारले सवारीसाधनको उपयोगका लागि सवारी सुविधासम्बन्धी सम्बन्धित कानुनमा सङ्ख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तया प्रशासनिक पदाधिकारीलाई एक भन्दा बढी सवारीसाधन उपलब्ध नगराउने/प्रयोग नगर्ने भएको छ ।

सवारीसाधन क्षति भएका मन्त्रालय एवं केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारीसाधनबाटै व्यवस्थापन गर्नुपर्ने छ । राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधाका लागि नयाँ सवारीसाधन खरिद नगरी उपलब्ध सवारीसाधनबाटै व्यवस्थापन गरिने भएको छ ।

सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापनसम्बन्धी छुट्टै मापदण्ड अर्थ मन्त्रालयले ४५ दिनभित्र तयार गरी सोहीबमोजिम व्यवस्थापन गर्ने भएको छ । यद्यपि समयमा निर्वाचन सम्पन्न गर्न तथा शान्ति सुरक्षा प्रयोजनको लागि उपलब्ध सवारीसाधनबाट अपुग भएमा खरिद गर्न सकिनेछ ।

स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने
त्यसै गरी नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने, यस्ता स्वकीय सचिवालयका कर्मचारीका लागि सवारीसाधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध गराउन नपाइने भएको छ ।

प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायकै प्रवक्ता तथा सूचना अधिकारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने छभने विभिन्न मुलुकका लागि खटिने नेपाल सरकारको प्रतिनिधि राजदूतको नियमानुसार बाहेक माथिल्लो तह तोकी दिइने गरिएका थप सुविधा खारेज गरिएको छ ।

सार्वजनिक संस्थानमा रिक्त रहेका कार्यकारी प्रमुखको पदमा तत्कालका लागि सरकारको स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाउने, महँगा इलेक्ट्रोनिक्स र बिलासी सामग्रीहरू खरिद नगर्ने, ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत् महसुल भुक्तानी, ह्याण्डपम्प, साडी वितरणजस्ता वितरणमुखी कार्यक्रम सञ्चालन गर्न नपाइने सरकारको निर्णय छ ।

बक्यौता असुलीका लागि सरकारले अन्तर्गतका निकायले प्राप्त गर्नुपर्ने कर राजस्व वा गैर कर राजस्व असुलीलाई प्रभावकारी बनाउने सम्बन्धित मन्त्रालय जबाफदेही हुने, अन्तिम लेखा परीक्षणबाट असुलउपर गर्ने भनी तोकिएको बेरुजु तुरुन्त असुलउपर गर्ने निर्णय गरेको छ ।

निर्णयानुसार प्रचलित कानुनमा व्यवस्था भएको तर नियामक निकायहरूबाट नेपाल सरकारको कोषमा दाखिला हुन बाँकी मौज्दात रकम २०८२ असोज मसान्तभित्र नियमानुसार दाखिला गराउनुपर्ने छ ।

मन्त्रिपरिषद् #बैठक #निर्णय #स्वकीय #सचिवालय

2,599 thoughts on “स्वकीय सुविधा र फिजुलखर्ची नियन्त्रण सम्बन्धि निर्णय र प्रभाव

  1. Любишь азарт? up x казино играть онлайн в популярные игры и режимы. Быстрый вход, удобная регистрация, стабильная работа платформы, понятный интерфейс и комфортные условия для игры в любое время на компьютере и мобильных устройствах.

  2. коррозия у авто? антикор авто эффективная защита от влаги, соли и реагентов. Комплексная обработка кузова и днища, качественные составы и надёжный результат для новых и подержанных авто.

  3. Коррозия на авто? Авто Тех Центр «Защита» мы используем передовые шведские материалы Mercasol и Noxudol для качественной защиты днища и скрытых полостей кузова. На все работы предоставляется гарантия сроком 8 лет, а цены остаются доступными благодаря прямым поставкам материалов от производителя.

  4. Планируете мероприятие? ai мастер-класс уникальные интерактивные форматы с нейросетями для бизнеса. Мы разрабатываем корпоративные мероприятия под ключ — будь то тимбилдинги, обучающие мастер?классы или иные активности с ИИ, — с учётом ваших целей. Работаем в Москве, Санкт?Петербурге и регионах. AI?Event специализируется на организации корпоративных мероприятий с применением технологий искусственного интеллекта.

  5. Нужны цветы? купить цветы недорого закажите цветы с доставкой на дом или в офис. Большой выбор букетов, свежие цветы, стильное оформление и точная доставка. Подойдёт для праздников, сюрпризов и важных событий.

  6. Играешь в казино? ап х Слоты, рулетка, покер и live-дилеры, простой интерфейс, стабильная работа сайта и возможность играть онлайн без сложных настроек.

  7. Играешь в казино? up x официальный сайт Слоты, рулетка, покер и live-дилеры, простой интерфейс, стабильная работа сайта и возможность играть онлайн без сложных настроек.

  8. Spiele Spa? https://columbus-deluxe-online.website/ Online-Casinos bieten eine aufregende Moglichkeit fur Spieler, ihre Lieblingsspiele bequem von zu Hause aus zu genie?en. Ob klassische Slots, Tischspiele oder Live-Dealer-Erlebnisse, die Auswahl ist riesig. Viele Casinos locken zudem mit attraktiven Boni und Promotionen, die das Spielerlebnis noch spannender machen.

  9. Русские подарки и сувениры купить в широком ассортименте. Классические и современные изделия, национальные символы, качественные материалы и оригинальные идеи для памятных и душевных подарков.

  10. ОЭРН – профильный сервис для проверки статуса и компетенций экспертов по экспертизе недр. Портал позволяет найти эксперта по профилям нефть и газ, геология и ГРР, ТПИ и уменьшить риски при согласовании отчетов и отчётов в лицензировании, ОЭРН

  11. Кактус казино регистрация открывает доступ к бонусам и игровым автоматам. После входа можно сразу начать игру. Официальный сайт работает надежно. Используй возможность сейчас, cactus казино зеркало

  12. Казино Куш регистрация это простой путь к бонусам и азарту. После входа доступны все игры. Официальный сайт обеспечивает стабильность. Присоединяйся к игре – kush бонусы

  13. Мы разрабатываем и производим паллетные системы хранения для интенсивной эксплуатации. Конструкции рассчитаны на высокие нагрузки. Производство осуществляется с учетом требований безопасности. Это обеспечивает надежную работу склада https://www.met-izdeliya.com/

  14. Казино 7к подходит для пользователей с разным уровнем опыта. Новички легко осваиваются благодаря простой структуре сайта. Опытные игроки ценят широкий выбор игр. Платформа объединяет оба подхода – 7k casino

  15. Кент казино вход реализован максимально просто и не требует сложных действий. Пользователь может быстро получить доступ к личному кабинету и игровым возможностям. Это особенно удобно для тех, кто ценит скорость и простоту – kent casino скачать

  16. Наши авторы готовят материалы о воспитании детей, трендах сезона и секретах ухода за собой. Мы стремимся быть полезными и понятными для каждой читательницы. Читайте больше по ссылке https://universewomen.ru/

  17. Посещение шоурума в Москве часто превращается в отдельное событие. Уютная атмосфера, внимание к деталям и возможность примерить вещи в спокойной обстановке создают совершенно другой уровень сервиса. Это удобная альтернатива шумным торговым центрам https://nsibirsk.ru/forum/free/topic-45847.html

  18. Посещение шоурума в Москве даёт возможность получить персональные рекомендации по сочетанию вещей. Консультанты помогают создать капсульный гардероб, который будет актуален не один сезон. Такой подход экономит бюджет – https://textualheritage.org/index.php?option=com_content&task=view&id=6427

  19. For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you’re interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia.
    Through the use of AI technology, MaxiSpin.us.com guarantees that your content shines in a competitive landscape.

    **Features of MaxiSpin.us.com**
    MaxiSpin.us.com boasts the ability to generate content in multiple languages as one of its key features.

    **Benefits of Using MaxiSpin.us.com**
    The platform is also cost-effective, providing high-quality content at a fraction of the cost of traditional methods.

  20. Здесь доступны как классические игровые автоматы, так и современные видеослоты.
    Pinco Casino
    Выбирая 7v4.casino, вы получаете надежный доступ к миру онлайн-казино.

  21. В этой статье-обзоре мы соберем актуальную информацию и интересные факты, которые освещают важные темы. Читатели смогут ознакомиться с различными мнениями и подходами, что позволит им расширить кругозор и глубже понять обсуждаемые вопросы.
    Подробнее тут – https://vivod-iz-zapoya-2.ru/

  22. Консультацию психолога https://психолог38.рф в Иркутске можно получить в центре Психолог38. Здесь работают высококвалифицированные специалисты: детские психологи, клинические, семейные и индивидуальные. Мы собрали профессионалов разных направлений, чтобы комплексно подходить к решению запросов клиентов. Бережно, деликатно, с научным подходом. Сложные ситуации в нашей жизни встречаются не редко, и своевременная помощь, поддержка очень важна. Находясь среди людей, легко можно оказаться в одиночестве, один на один со своими проблемами. Если вы ищите лучших психологов, которые реально помогают людям, обратите внимание на нашу организацию.

  23. Serm — как правильно работать с негативными отзывами на специализированных площадках?

  24. Особое внимание мы уделяем психологической составляющей. Нарколог на дом в Екатеринбурге в «НЕО+» — это не только физическое очищение, но и работа с мотивацией, разрушение психологических триггеров зависимости. Зависимость разрушает жизнь, поэтому мы предлагаем психотерапевтическое сопровождение. Родственники получают отдельную поддержку: консультации психолога помогают правильно выстроить общение с зависимым человеком и мотивировать его на дальнейшее лечение. Реабилитация может проходить амбулаторно или в стационаре партнёрских центров с комфортабельными условиями, где пациенты находятся под круглосуточным наблюдением.
    Подробнее – нарколог на дом анонимно

  25. Вывод из запоя на дому — это медицинская помощь, направленная на стабилизацию состояния пациента без госпитализации. Такой формат позволяет начать лечение сразу после обращения и снизить нагрузку на организм, связанную с транспортировкой. В наркологической клинике «Частный медик 24» помощь оказывается с выездом врача, который проводит диагностику и подбирает терапию в зависимости от текущего состояния.
    Узнать больше – анонимный вывод из запоя на дому в санкт-петербурге

  26. Эти преимущества делают вывод из запоя на дому с медицинским контролем оптимальным решением для тех, кто хочет быстро и безопасно вернуться к нормальной жизни без необходимости посещать клинику.
    Подробнее можно узнать тут – вывод из запоя на дому екатеринбург

  27. В Воронеже круглосуточная помощь при похмелье востребована в ситуациях, когда симптомы появляются внезапно или усиливаются в ночное время, особенно в запое или после запоя. Врач проводит консультацию, оценивает состояние пациента и принимает решение о проведении инфузионной терапии. Такой подход позволяет своевременно устранить симптомы и предотвратить их дальнейшее развитие. При необходимости можно оставить заявку, уточнить цены или получить помощь бесплатно на первичном этапе.
    Получить больше информации – капельница от похмелья на дом воронеж

  28. Отдельного внимания требуют случаи, когда больной почти не ест, плохо пьет воду, не может спокойно лежать, жалуется на сильное сердцебиение, нехватку сна или выраженное внутреннее напряжение. В такой ситуации осмотр помогает определить, безопасно ли оставаться дома и какого объема помощи достаточно на текущем этапе. Если речь идет о выраженных проявлениях абстинентного синдрома, затягивать с обращением нецелесообразно.
    Углубиться в тему – https://narkolog-na-dom-ekaterinburg-3.ru

  29. Решение о помещении пациента в стационар принимается на основе объективных медицинских критериев, а не только по желанию родственников. К показаниям относятся: запой длительностью более трех суток, выраженные симптомы абстиненции, наличие в анамнезе алкогольных делириев или судорожных эпизодов, сопутствующие хронические заболевания печени, поджелудочной железы, сердца или нервной системы. Отдельным фактором выступает полинаркомания или сочетание алкогольной зависимости с приемом психофармакологических препаратов без назначения врача. В таких ситуациях риск развития тяжелых осложнений возрастает многократно, и амбулаторный формат не обеспечивает необходимого уровня контроля. Госпитализация позволяет провести полноценную диагностику, включая ЭКГ, экспресс-анализы крови, оценку неврологического статуса и мониторинг сатурации, что формирует точную картину состояния и исключает назначение шаблонных схем.
    Получить больше информации – стационар вывод из запоя нижний новгород

  30. Выбор между домашней помощью и стационарным лечением часто определяется степенью физиологической зависимости, наличием сопутствующих патологий и риском развития осложнений. В условиях клиники исключаются внешние триггеры, обеспечивается полная изоляция от источников психоактивных веществ и создается контролируемая терапевтическая среда, где медицинские решения принимаются на основе объективных диагностических показателей, а не субъективных ощущений пациента. Такой подход критически важен для предотвращения тяжелых осложнений, минимизации дискомфорта абстиненции и формирования устойчивой базы для дальнейшей противорецидивной работы.
    Подробнее тут – вывод из запоя в стационаре клиника в нижнем новгороде

  31. Перед началом терапии врач проводит осмотр пациента. Измеряются основные показатели, включая давление и пульс, оценивается выраженность симптомов. На основании этих данных формируется состав капельницы и определяется тактика лечения, что позволяет эффективно провести вывод из запоя.
    Разобраться лучше – капельница от похмелья

  32. Вывод из запоя на дому с быстрым облегчением в Екатеринбурге — это процедура, направленная на быстрое снятие острых симптомов алкогольного абстинентного синдрома и возвращение пациента к нормальному состоянию, включая случаи алкоголизма и наркомании. Такая услуга удобна тем, что позволяет не только эффективно справиться с зависимостью, но и избавиться от неприятных проявлений запоя, таких как головная боль, тошнота, слабость и психоэмоциональное напряжение, в комфортной домашней обстановке, при этом оказывается наркологическая помощь. Быстрое облегчение без необходимости госпитализации делает этот метод популярным среди пациентов, которым важен быстрый и безопасный результат, а при необходимости можно заказать дальнейшее кодирование или лечение в стационаре.
    Детальнее – http://vyvod-iz-zapoya-na-domu-ekaterinburg-19.ru

  33. В Санкт-Петербурге вывод из запоя на дому используется в ситуациях, когда состояние пациента требует медицинской помощи, но позволяет обойтись без лечения в стационаре. Врач проводит консультацию, оценивает длительность запоя, выраженность симптомов и общее состояние, анализируя данные пациента, после чего принимает решение о тактике лечения при алкоголизме. При необходимости можно оформить вызов специалиста или заказать услугу заранее.
    Получить дополнительную информацию – вывод из запоя на дому анонимно в санкт-петербурге

  34. Запойное состояние сопровождается выраженной интоксикацией, нарушением сна, слабостью и тревожностью, что характерно для алкоголизма и различных форм зависимости. При этом самостоятельный выход из него часто затруднён из-за ухудшения самочувствия и отсутствия контроля над симптомами. Выезд нарколога позволяет быстро стабилизировать состояние человека и начать восстановление без дополнительной нагрузки, связанной с поездкой в клинику, а при необходимости вовремя определить показания к лечению в стационаре.
    Подробнее тут – вывод из запоя на дому в санкт-петербурге

  35. Вывод из запоя на дому с детоксикацией необходим в тех случаях, когда человек страдает от длительного употребления алкоголя, и его состояние требует профессионального вмешательства, включая случаи наркомании. Такое состояние, как правило, сопровождается выраженными симптомами абстиненции, такими как головная боль, тошнота, рвота, тремор, а также психоэмоциональными расстройствами — тревожностью, депрессией или галлюцинациями. В этих случаях вывод из запоя на дому с детоксикацией становится оптимальным решением, позволяющим быстро снять симптомы и вернуть пациента к нормальной жизни, при этом учитываются данные больного и актуальная цена лечения.
    Подробнее можно узнать тут – вывод из запоя на дому анонимно в екатеринбурге

  36. Interested in UFC? https://ufc-white-house.com unique mixed martial arts tournament will take place on June 14, 2026, in Washington, D.C., on the South Lawn of the White House. It will be the first professional sporting event in history to be held directly on the grounds of the U.S. presidential residence.

  37. Процедура проходит под наблюдением квалифицированного врача, что минимизирует риски для здоровья пациента и помогает ускорить процесс восстановления. Важно, что такой подход позволяет избежать госпитализации, что для многих пациентов является дополнительным комфортом.
    Разобраться лучше – анонимный вывод из запоя на дому

  38. Помощь на дому рассматривают при состояниях, которые возникают после длительного употребления алкоголя или тяжелого алкогольного эпизода. Чаще всего это запой, выраженная интоксикация, бессонница, тревога, слабость, тремор, тошнота, сухость во рту, отсутствие аппетита, нестабильное давление и сердцебиение. Врачебный осмотр требуется в тех случаях, когда больному трудно восстановиться самостоятельно, а самочувствие продолжает ухудшаться.
    Изучить вопрос глубже – http://narkolog-na-dom-ekaterinburg-3.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *