
यो कुरा कसलाई थाहा छैन कि एसपी डिएसपीहरू भारतसँग जोडिएका मधेशका जिल्लाहरूमा सरुवा मागी जाने लुट्नकै लागि हो ! अस्ति भर्खर सप्तरीका यस्तै लुटेरा एसपीलाई पत्रकार #दिवाकर भाइले राम्रैसँग खुइल्याएर सरुवा गरिएको ताजै छ । यस्तोमा सर्लाहीका एसपीले म चोखो छु भनेर फुर्ती लाउन सुहाउँदैन ।
जहाँसम्म गालीगलौजको प्रश्न छ, त्यो एकतर्फी त पक्कै होइन होला, दुईतर्फी गालीगलौज भएको हुनुपर्छ । एसपी #योगेन्द्रखड्का लाई पावरको धङधङी नहोला र ? जनता समाजवादी पार्टीका #मधेश प्रदेश अध्यक्ष #अशोकयादव वा अन्य कोही नेताले एउटा जिल्ला प्रहरी प्रमुख (एसपी) लाई त्यतिकै गाली दिन थाल्यो होला र ? ईन्टरनेटमा उपलब्ध अर्को अडियो क्लिपमा पहिले एसपी खड्काले नै “मासाला” भनेर गाली गरेको, त्यसपछि मात्र यादवले अपशब्द प्रयोग गरेको प्रष्ट सुनिन्छ । खड्काको गालीलाई हटाएर यादवको गाली मात्र मधेश बिरोधि मिडियामा प्रसारित गरिएको रहेछ ।
टुक्राटाक्री जोडेर जारी गरिएको अडियो रेकर्डिङमा साबित गर्न खोजिए जस्तो एकतर्फी आक्रामकता र गालीगलौज एउटा जिम्मेवार नेताबाट कदापि हुनसक्दैन । वार्तालाप यस्तो बिग्रनुमा एसपीले पनि पदको ध्वाँस देखाएकै हुनुपर्छ । तर त्यसैलाई निहुँ बनाएर कानूनी दाउपेंच प्रयोग गरी जनता माथि दमन गर्ने र आफ्नो लूटतंत्रलाई ढाकछोप गर्ने कुरा जनतालाई मान्य हुँदैन । भए नभएका कानूनी अभियोग (आपराधिक उपद्रव) लगाएर गिरफ्तारी र प्रतिशोधात्मक कारबाहीले आम जनतामा आक्रोश भड्किने र देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने काम प्रहरी संगठनले गर्नुहुँदैन । बेलैमा बुद्धि पुगोस् । जय मातृभूमि । जय समाज ! जय मधेश ।
Understanding your own motivations before you play is key-like jljl77 emphasizes with mindful registration. It’s about enjoyment, not chasing wins. Check out jljl77 casino for a platform focused on balanced gaming & responsible play. A smart approach makes all the difference!
заклепка вытяжная 8х10 заклепка вытяжная алюм сталь
Вот тут находится здесь ссылка на кракен актуальная с проверкой подлинности адреса
дизайн коридора в доме дизайн коттеджа
дизайн квартиры 2026 дизайн двухкомнатной квартиры 53 кв
полотенцесушитель 500 полотенцесушитель купить в москве
виды косметологии косметология
Discover the thrill of real-money live casino action at table game promotions, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
Users benefit from clear menus and practical guides that make content discovery easy.
Sprawdz poradnik kamera fpv dla poczatkujacych, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Wybor kamery do drona FPV moze zadecydowac o jakosci twoich lotow i ujec.
Пинко Казино предлагает широкий выбор онлайн-игр и азартных развлечений.
Casino Pinco
Платформа постоянно развивается и совершенствуется.
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
Looking ahead, the future of hghjfjdossa appears promising and full of potential.