के तपाईं म्यानेजमेन्ट पढ्न चाहनुहुन्छ ?
म्यानेजमेन्टमा के पढ्ने, कहाँ पढ्ने भन्ने अन्यौलमा हुनुहुन्छ ?
त्यसो भए ललितपुरको धोबिघाट स्थित NCM (नेपाल कलेज अफ म्यानेजमेन्ट) मा आउनुस् ।
यहाँ Bachelor of Business Administration (BBA) र Bachelor in Hospitality Management (BHM) कार्यक्रमहरू संचालित छन् ।
NCM ले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा उत्कृष्ठ पाठ्यक्रम तथा ह्यान्ड्स अन स्किलका साथ BBA र BHM अध्यापन गराउने गरेको छ ।
काठमाडौं विश्वविद्यालय आफै व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट नाम हो र त्यसै अनुकूलको स्तर कायम राख्ने कलेजसँग मात्र सहकार्य गर्दछ ।
NCM ले रिसर्च-बेस्ड लर्निङ्ग पद्धतिमा अध्यापन गराइने कार्यक्रमहरूले नेपालीका साथै विश्व बजार समेतको आवश्यकता अनुकुल जनशक्ति उत्पादन गरिरहेका छन् । विभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटीका साथ इन्डस्ट्रीहरूको सम्बन्ध र सहकार्यमा स्वदेश तथा विदेशमा समेत इन्टर्नशीप तथा प्लेसमेन्ट (रोजगारी) को अवसर पनि उपलब्ध हुने गर्दछ ।
वरिष्ठ साहित्यकार (कवि तथा गीतकार) एवम् शिक्षासेवी श्री क्षेत्रप्रताप अधिकारी द्वारा २०५६ सालमा स्थापित यस कलेजले डा. अधिकारीले जस्तै व्यवस्थापन शिक्षाको क्षेत्रमा आफ्नो उच्च गरिमा र प्रतिष्ठा कायम गर्न सफल भएको छ ।
गुरुकुल एजुकेसन फाउन्डेसन नामक गैर-नाफामूलक ट्रष्ट द्वारा प्रवर्धित यस कलेजमा शुल्क पनि लगभग थोरै नोमिनल नै छ, किनभने यसबाट कसैले नाफा बाँडेर लानु पर्दैन ।
आर्थिक अवस्था कमजोर भए पनि पढ्न चाहने र पढ्न सक्ने डिजर्भिङ्ग विद्यार्थीहरूका लागि छात्रवृत्ति पनि उपलब्ध छ ।
सिट सिमित छ, आजै सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
digitalcommand.click – Navigation felt smooth, found everything quickly without any confusing steps.
дизайн комнат в частном доме дизайн коттеджа
дизайн квартиры кв м дизайн проект 2 комнатной квартиры
полотенцесушитель водяной полотенцесушители официальный сайт
Discover the thrill of real-money live casino action at free play casino table games Maxispin, where you can enjoy live dealers, top software providers, and exclusive promotions.
Responsible usage and fairness are emphasized throughout maxispin-au.com’s services.
Sprawdz poradnik jaka-kamera-do-drona-fpv.neocities.org, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start.
Rownie wazne sa katy widzenia i stabilizacja obrazu, ktore poprawiaja orientacje w przestrzeni.
Пинко Казино предлагает широкий выбор онлайн-игр и азартных развлечений.
Пинко Казино
Casino Pinco предлагает честную игру и прозрачные правила.
Discover the amazing features of hghjfjdossa and elevate your experience today.
Whether in medicine or technology, hghjfjdossa provides essential benefits.