देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको छ । दुबै पक्षको नाङ्गो ताण्डव चलिरहेको छ । नेपाल विदेशी स्वार्थ शक्तिहरूको कृडास्थल बनने खतरा छ । त्यसो भयो भने युक्रेन, गाजा, इरानको जस्तो अवस्था नहोला भन्न सकिन्न । यस्तो परिस्थितिबाट जनताको मतादेशले मात्र मुलुकलाई जोगाउन सक्छ । तसर्थ विदेशी गोटी पार्टीलाई चिन्नुहोस् र तिनको बहिष्कार गरी स्वदेशी इमानदार पार्टीहरूलाई मतदान गरि जिताउनु होस् । अनि मात्र नेपाल जोगिन्छ ।
Related Posts
देश तपाईं हाम्रै हो, जे क्षति भैरहेका छन् त्यो तपाईं हाम्रै क्षति हो, कसैको षड्यन्त्र र स्वार्थको गोटी नबनौं ।
मैले हिजै बिहानै भनेको थिएँ कि स्वस्फूर्त भनिए तापनि #GenZ को आन्दोलनमा निहित स्वार्थ बोकेका राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वको हात छ…
मैले हिजै बिहानै भनेको थिएँ कि स्वस्फूर्त भनिए तापनि #GenZ को आन्दोलनमा निहित स्वार्थ बोकेका राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वको हात छ…
Goddess Lakshmi: The Eternal Emblem of Wealth and Fortune
The Divine Symbol of Wealth and Prosperity— Thank you so much for reading and supporting! Goddess Laxmi bless you❤️
The Divine Symbol of Wealth and Prosperity— Thank you so much for reading and supporting! Goddess Laxmi bless you❤️
नोटबन्दीबारे काठमाडौंमा बुद्धिजीविबीच छलफल
काठमाडौं । नेपाल–भारत वर्ल्र्ड डेभलपमेंट फोरमद्वारा आज काठमाडौंमा नोटबन्दीको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फोरमका अध्यक्ष…
काठमाडौं । नेपाल–भारत वर्ल्र्ड डेभलपमेंट फोरमद्वारा आज काठमाडौंमा नोटबन्दीको विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फोरमका अध्यक्ष…