मदरसाशिक्षाबोर्ड गठन गर्नु भनेको देशलाई #इस्लामीकरण को मार्गमा बर्गल्याउनु हो । ८५% #हिन्दू सनातन भए पनि #सनातन/हिन्दू शिक्षा बोर्ड छैन तर ५% #मुसलमान का लागि मदरसा शिक्षा बोर्ड गठन गर्ने दीर्घकालीन महत्त्वको कुनै पनि नीतिगत निर्णय गर्न रोक लगाइएका बहिर्गमनोन्मुख मुख्यमन्त्री #सरोजकुमार_यादव को तुष्टिकरणीय कदम प्रदेश मात्र होइन, सिङ्गो देशकै लागि घातक छ । धर्म निरपेक्ष राष्ट्रमा एउटा मात्र धर्म विशेषको लागि आयोग, शिक्षा, तीर्थाटन सुविधा दिने र अन्य मौलिक रैथाने धर्मको लागि त्यस्तो कुनै व्यवस्था गर्न नपर्ने कार्य विभेदपूर्ण एवम् असम्वैधानिक पनि हुन्छ । यसरी तुष्टिकरणको लागि दीर्घकालीन रुपमा असर पार्ने खालका अनावश्यक संरचनाहरू खडा गर्दै जाँदा आर्थिक रुपमा कमजोर राज्य माथि थप आर्थिक बोझ समेत बढ्दै जाने भएकोले मदरसा शिक्षा बोर्ड गठन गर्ने निर्णय रद्द गर्न प्रदेश सरकारसँग आह्वान गर्दछु ।
Related Posts
एसपी डिएसपीहरू मधेशमा कमाउनकै लागि जान्छन् ।
यो कुरा कसलाई थाहा छैन कि एसपी डिएसपीहरू भारतसँग जोडिएका मधेशका जिल्लाहरूमा सरुवा मागी जाने लुट्नकै लागि हो ! अस्ति…
यो कुरा कसलाई थाहा छैन कि एसपी डिएसपीहरू भारतसँग जोडिएका मधेशका जिल्लाहरूमा सरुवा मागी जाने लुट्नकै लागि हो ! अस्ति…
संघीय निजामती विधेयक र कुलिङ्ग पेरियड
“संघीयता” सदभावनाकाल देखि नै मधेशीको मूल एजेण्डा रहयो । त्यसमा निरन्तरको संघर्षले अन्ततः सैद्धान्तिक स्वीकारोक्ति भयो २०७२ को संविधानमा संघीयतालाई…
“संघीयता” सदभावनाकाल देखि नै मधेशीको मूल एजेण्डा रहयो । त्यसमा निरन्तरको संघर्षले अन्ततः सैद्धान्तिक स्वीकारोक्ति भयो २०७२ को संविधानमा संघीयतालाई…
बंगलादेशमा हिन्दू महिला माथि अमानवीय अत्याचार रोक
बंगलादेशमा हिन्दूहरू माथि अत्याचारको क्रम निरन्तर जारी छ । एक ताजा घटनामा एक हिन्दू महिलालाई पुरुष र महिला समेतको एउटा…
बंगलादेशमा हिन्दूहरू माथि अत्याचारको क्रम निरन्तर जारी छ । एक ताजा घटनामा एक हिन्दू महिलालाई पुरुष र महिला समेतको एउटा…