भारत मा राष्ट्रियस्तरमा नागरिकताको सघन जाँच (#SIR) चलिरहेको अवस्थामा त्यता अवैध रुपमा प्रवेश गरी बसोवास गरिरहेका #रोहिङ्गिया र #बंगलादेशी हरू ठूलो संख्यामा #नेपाल प्रवेश गर्न गरिरहेका र प्रवेश गर्न खोजिरहेका सिमानाकामा देखिएको छ । तिनीहरूलाई नेपाल प्रवेश गर्नबाट रोक्न सरकारले आकस्मिक कदम चाल्न सरकारसँग माग गर्दछु । यिनीहरूलाई बेलैमा रोक्न सकिएन भने भुटानी शरणार्थीले झापा कब्जा गरेजस्तै यिनीहरूले नेपालका विभिन्न स्थानमा फिजिएर कब्जा जमाउने छन् । साथै भारततिर यिनका विगतका हर्कतहरूलाई हेर्दा यिनले नेपालको शान्ति सुव्यवस्थाका साथै राष्ट्रिय सुरक्षा र स्वाधीनतामा समेत गम्भीर संकट उत्पन्न गर्नेछन् । यिनीहरूलाई भारतले नेपालतिर आउन दिदैन भन्ने सोचेर बस्नु पनि मूर्खता हुनेछ । भारतले आफ्नो भूमिबाट लखेट्ने मात्र हो, यिनीहरू कता भाग्छन् त्यो भारतको समस्या होइन । जसरी भुटानीहरू नेपाल छिर्दा भरतले रोकेन, त्यसरी नै यिनीहरूलाई पनि रोक्दैन । तर यताबाट उता लखेट्न खोजियो भने भारतले आफ्नो नाका बन्द गरेर भुटानीलाई रोके जस्तै यिनेलाई पनि रोकिदिने भने अवस्य हो । अत: सरकारले अलिकति पनि हेलचक्र्याईं नगरी अवैध व्यक्तिहरूलाई नेपाल छिर्नै नदिन त्वरितरुपमा कदम चालोस् ।
Related Posts
संघीय निजामती विधेयक र कुलिङ्ग पेरियड
“संघीयता” सदभावनाकाल देखि नै मधेशीको मूल एजेण्डा रहयो । त्यसमा निरन्तरको संघर्षले अन्ततः सैद्धान्तिक स्वीकारोक्ति भयो २०७२ को संविधानमा संघीयतालाई…
“संघीयता” सदभावनाकाल देखि नै मधेशीको मूल एजेण्डा रहयो । त्यसमा निरन्तरको संघर्षले अन्ततः सैद्धान्तिक स्वीकारोक्ति भयो २०७२ को संविधानमा संघीयतालाई…
सिन्दुर : शृङ्गार, सौभाग्य र स्वास्थ्य
सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान…
सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान…
स्वकीय सुविधा र फिजुलखर्ची नियन्त्रण सम्बन्धि निर्णय र प्रभाव
🖋️ सि.एन. खड्गा यही २०८२ असोज ५ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले प्रशासनिक खर्च कटौती, फिजुलखर्ची नियन्त्रण र मितव्ययिता सम्बन्धि…
🖋️ सि.एन. खड्गा यही २०८२ असोज ५ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले प्रशासनिक खर्च कटौती, फिजुलखर्ची नियन्त्रण र मितव्ययिता सम्बन्धि…
Checking out 77pinasactivity for their latest promos! Always on the lookout for freebies! Time to activate! Find your activities here: 77pinasactivity
Landed on zt9398net by chance, and ended up sticking around. The site has a nice variety of options, and I appreciate that they keep adding new content. Might be your next go to platform, give zt9398net a try!