Gen Z ले अगाडि सारेका ५ प्रमुख मागहरू जायज छन् । तर यतिबेलै लोकतन्त र संघीयता बिरोधि तत्वहरू पनि सल्बलाउदै धमिलो पानीमा माछा मार्ने खोज्ने प्रयास गरिरहेको पनि देखिन्छ । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू पनि सजग र सक्रिय हुन आवश्यक देखिएको छ । गणतन्त्र र संघीयताको संरक्षण गर्दै भ्रष्ट सरकार र भ्रष्ट प्रणाली बदल्न सकारात्मक भूमिका खेल्नुपर्ने भएको छ ।
GenZ ले अगाडी सारेका पाँच प्रमुख मांगहरू यस्ता छन् ।
- संसदको विघटन,
- सांसदहरुको सामुहिक राजीनामा,
- गोली हान्ने आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन,
- हामीले सिफारिस गरेको कसैको नेतृत्वमा एउटा अन्तरिम सरकारको गठन,
- अन्तरिम सरकार अन्तर्गत चाडैं निर्वाचन ।
digitalcommand.click – Mobile version looks perfect; no glitches, fast scrolling, crisp text.