भारत मा राष्ट्रियस्तरमा नागरिकताको सघन जाँच (#SIR) चलिरहेको अवस्थामा त्यता अवैध रुपमा प्रवेश गरी बसोवास गरिरहेका #रोहिङ्गिया र #बंगलादेशी हरू ठूलो संख्यामा #नेपाल प्रवेश गर्न गरिरहेका र प्रवेश गर्न खोजिरहेका सिमानाकामा देखिएको छ । तिनीहरूलाई नेपाल प्रवेश गर्नबाट रोक्न सरकारले आकस्मिक कदम चाल्न सरकारसँग माग गर्दछु । यिनीहरूलाई बेलैमा रोक्न सकिएन भने भुटानी शरणार्थीले झापा कब्जा गरेजस्तै यिनीहरूले नेपालका विभिन्न स्थानमा फिजिएर कब्जा जमाउने छन् । साथै भारततिर यिनका विगतका हर्कतहरूलाई हेर्दा यिनले नेपालको शान्ति सुव्यवस्थाका साथै राष्ट्रिय सुरक्षा र स्वाधीनतामा समेत गम्भीर संकट उत्पन्न गर्नेछन् । यिनीहरूलाई भारतले नेपालतिर आउन दिदैन भन्ने सोचेर बस्नु पनि मूर्खता हुनेछ । भारतले आफ्नो भूमिबाट लखेट्ने मात्र हो, यिनीहरू कता भाग्छन् त्यो भारतको समस्या होइन । जसरी भुटानीहरू नेपाल छिर्दा भरतले रोकेन, त्यसरी नै यिनीहरूलाई पनि रोक्दैन । तर यताबाट उता लखेट्न खोजियो भने भारतले आफ्नो नाका बन्द गरेर भुटानीलाई रोके जस्तै यिनेलाई पनि रोकिदिने भने अवस्य हो । अत: सरकारले अलिकति पनि हेलचक्र्याईं नगरी अवैध व्यक्तिहरूलाई नेपाल छिर्नै नदिन त्वरितरुपमा कदम चालोस् ।
Related Posts
सिन्दुर : शृङ्गार, सौभाग्य र स्वास्थ्य
सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान…
सनातन हिन्दू परम्परामा सिन्दुरको निकै महत्व छ । सिन्दुरलाई सौभाग्य एवम् शक्तिको प्रतीक मानिन्छ । विवाहित महिला दिदीबहिनीहरूले नित्य स्नान…
बंगलादेशका अल्पसंख्यक हिन्दू माथिको अत्याचारमा युसुफ सरकारको समर्थन (with video)
हिरासतमा रहेका नागरिकको ज्यान जोगाउने दायित्व राज्यको हुन्छ । त्यो दायित्व पूरा गर्न नसक्नु भनेको राज्यको बिफलता हो, नागरिक सुरक्षा…
हिरासतमा रहेका नागरिकको ज्यान जोगाउने दायित्व राज्यको हुन्छ । त्यो दायित्व पूरा गर्न नसक्नु भनेको राज्यको बिफलता हो, नागरिक सुरक्षा…
देश तपाईं हाम्रै हो, जे क्षति भैरहेका छन् त्यो तपाईं हाम्रै क्षति हो, कसैको षड्यन्त्र र स्वार्थको गोटी नबनौं ।
मैले हिजै बिहानै भनेको थिएँ कि स्वस्फूर्त भनिए तापनि #GenZ को आन्दोलनमा निहित स्वार्थ बोकेका राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वको हात छ…
मैले हिजै बिहानै भनेको थिएँ कि स्वस्फूर्त भनिए तापनि #GenZ को आन्दोलनमा निहित स्वार्थ बोकेका राष्ट्रिय अन्तर्राष्ट्रिय तत्वको हात छ…
Checking out 77pinasactivity for their latest promos! Always on the lookout for freebies! Time to activate! Find your activities here: 77pinasactivity
Landed on zt9398net by chance, and ended up sticking around. The site has a nice variety of options, and I appreciate that they keep adding new content. Might be your next go to platform, give zt9398net a try!